३० असार २०८३, मंगलबार
लेखहरु

देशको विकास र सम्वृद्धिको लागि सरकारले ध्यान दिनुपर्ने १२ बुँदाहरु

देश विकास र सम्वृद्धिको लागि सरकारले निम्न बुँदाहरुमा ध्यान दिन सके पुग्छ । देशको बिकासमा राजनीति हातेमालो होइन निष्पक्ष भएर काम गर्न सक्नुपर्छ । उद्योग, व्यापार विना देश कदापि अघि बढ्न सक्दैन । देशको उन्नतिको चाहना गर्नेले पार्टीको बफादार होइन