३० असार २०८३, मंगलबार
लेखहरु

यो समयमा सरकारद्वारा सच्चा दायित्व बहन गर्न जरुरी

यो समयमा सरकारले सच्चा दायित्व बहन गर्न जरुरी ! जनताको सानो भोटले आज राजनीति दल जुन स्थानमा पुग्न सफल भएका छन् त्यो सवै जनताको साथले सम्भव देखिन्छ । आज नोबेल कोरोना भाइरसका कारण नेपाली जनताले दु:ख पिडा भोगेको अवस्था देखिएको