३० कार्तिक २०८१, शुक्रबार
लेखहरु

अपराध नियन्त्रणमा सरोकारवालाको कस्तो भूमिका आवश्यक छ ?

अपराधविहिन समाजको कल्पना सम्भव छैन । अपराध पनि समाजको सामाजिक घटना नै हो ।  प्रभाव व्यापक र सीमाविहीन रहेको हुँदा यसको न्यूनीकरण र रोकथाम मात्र गर्न सकिन्छ । समाजमा विभिन्न प्रकारका अपराधहरू घट्ने गर्दछन् । व्यक्तिगत अपराध र संगठित अपराध