नास्पाती वा नासपाती (nashi pear), नेपालमा पाइने एक किसिमको फल हो। यसको उदगम पूर्वी एसिया मानिएको छ| नेपाली नाम नास्पाती ‘जापानी’ नाम बाट आयात गरिएको विश्वास गरिन्छ| नास्पाती (Pyrus pyrifolia/ Pear)कस्तो किसिमको हावापानीमा फस्टाउने फलफूल वाली हो ? यो एक समशितोष्ण