किन जातीय छुवाछुत अझै कायम छ ?
सबै मानव जातिको शरीरमा त्यही रगत नै हुन्छ । शारीरिक अंग देखि लिएर बनावट पनि एउटै हुन्छ । त्यही समाजमा त्यही नेपाली भूमिमा जन्मिएका हामि सबै नेपाली हौँ । त्यही नेपाली भूमिमा रातदिन काम गर्दै त्यही परिश्रमवाट खाने हामी नेपलीहरु