यौन दुर्व्यवहार र यसका कारणहरु
हाम्रो देश नेपालमा बर्षेनी लाखौ चेलीबेटीहरु बलात्कारको शिकार बनिहेका छन् कतिपय चेलीहरु बलात्कारको कारणले गर्दा समाजमा मुख देखाउन नसकिरहेको पाइन्छ भने कतिपय चेलीहरु आत्महत्या गर्न बाध्य भएका छन् । यौन दुर्वलता धेरै मानिसका लागि पीडाको विषय बनेको छ । जतिसुकै