३० असार २०८३, मंगलबार
लेखहरु

जान्नुहोस तपाईलाई अघि बढ्न के ले रोकिरहेको छ

पछिल्लो समयमा व्यक्तिवादी सोच हाभी भइरहेको छ । जो कोही अरुभन्दा अघि बढेर काम गर्न खोज्छ। धन-सम्पति, मान-प्रतिष्ठामा पनि ऊ अघि नै हुन् चाहन्छ । हुनत सफल हुन कसलाई मन पर्दैन र सक्षम र सबल हुनकै होडबाजी बाजी छ अहिले