देश विकासमा हामी
म सानो छँदा स्थानीय स्तरमा हुने सहभागितामुलक विकासको सम्झना मानसपटलमा अझै पनि ताजै छ। त्यतिबेला अहिलेकोजस्तो सञ्चारको सुविधा थिएन। गाँउमा कुनै कार्यक्रम गर्नुपर्ने, छलफल गर्नुपर्ने, भेला गर्नुपर्ने र बाटोघाटो बनाउनुपर्ने भएमा गाँउको एक जना तोकिएको व्यक्तिद्वारा अग्लो स्थानको रुखमा चढि