१ बैशाख २०८३, मंगलबार
लेखहरु

के हो त शुन्यता ? कस्तो छ यस्को रहश्य ?

“म त शुन्यतामा छु मित्र” एकजना मित्रले केही महिना अगाढी मसङ्ग भन्नुभएको थियो। “त्यसो त तपाइँ महान हुनुहुन्छ, शुन्यतामा रहनसक्नु तपाइँको महानता हो” मैले भनेको थिएँ। “शुन्य मान्छेलाइ महान भन्ने” उनि रिसाएका थिए म सङ्ग। आज त्यही सुन्यातालाइ म यहाँ