१ बैशाख २०८३, मंगलबार
लेखहरु

अरु कुरा थाहा छैन, खुरुक्क सफा गर्नुस् यो फोहर !

“अरु कुरा थाहा छैन, खुरुक्क सफा गर्नुस् यो फोहर, हस्पिटलमा जहाँ पायो त्यहिँ फोहर गर्न पाइन्छ?” एउटा मोटी महिला उन्को छेवैमा आएर कराइ। “उस्ले जानी जानी गरेको होइन त हजुर! बिरामी छ के गर्ने?” “बिरामी भन्दैमा जेपनि गर्न पाइन्छ? एस्ता