सबैले जान्नै पर्ने श्रीमद्भागवतगीतामा जीवनको वास्तविक अर्थ ध्यायतो विषयान्पुंस: संङ्गस्तेषुपजायते । संङ्गत्सञ्जायते काम:कामात्क्रोधोभिजाएत्ते ।।६२।। क्रोधाद् भबति सम्मोह: सम्मोहात्स्मृतिविभ्रम: स्मृति भ्रंशात् बुद्धिनाशो बुद्धिनाशात्प्रणस्थति।।६३।। जो ब्यक्ती आफ्नो इन्दृयहरुलाइ आफ्नो बसमा राख्न सक्दैन र आफैँ इन्दृयहरुको बसमा पर्दछ, त्यस्तो ब्यक्ती इन्दृय(नाक, कान,आँखा, जिब्रो