“तपाइँले श्रीमद्भगबत्गीतामा जीवन र जगत छ भनेर लेख्नुभाथ्यो, कहाँ छ त्यस्तो? मैलेत भेटीँन, कृपया प्रस्ट पारिदिनु हुन्छकी?” हिजो एकजना मित्रले मलाइ इनबक्स गर्नु भएछ। असाध्यै खुसी लाग्यो। बी.एस्सी तेस्रो बर्ष पढ्दै गरेको बिध्यार्थीको यो जिज्ञासाले थप प्रेरणा दियो लेख्नका लागी।