५ असार २०८३, शुक्रबार
लेखहरु

पत्रकारमा हुनुपर्ने गुणहरु

पत्रकारितालाई राज्यको चौथो अंग भनेर चिनिन्छ । पत्रकारले समाजलाई सही र यथार्थपूर्ण समाचारहरु सम्प्रेषण गरेर सामाजिक उत्तरदायित्व वहन गरिरहेको हुन्छ । प्रत्येक पत्रकारले सत्य र तथ्यमा आधारित भएर समाचारहरु आम जनताहरु माझ सम्प्रेषण गर्ने काम गर्दछ । समाजलाई परिवर्तन गर्नमा