८ जेष्ठ २०८१, मंगलबार
लेखहरु

सोमरस र दारुमा के फरक छ र सोल्टी ?

“भाइ!निकै मोटाएछौ, सोमरस दह्रै पिउँछौकी केहो?”धेरै समयपछी भेट भएको एउटा गाउँले दाइले फ्याट्टै सोधे। “सोमरस? कहाँबाट पाउनु र? पाएत पिउनुहुन्थ्योनी दाइ!”, “बरु कहाँ पाइन्छ र?” “ह्या भाइ पनि, जाहाँपनि पाइन्छ नी! नबुझे जस्तो नगरन,रक्सी के रक्सी!!” “सोमरस र दारुमा के