१९ बैशाख २०८१, बुधबार

निर्णय लिन नहुने अवस्थाहरु जुन जीवनभर काम लाग्छ


निर्णय लिन नहुने अवस्थाहरु

निर्णय लिन नहुने अवस्थाहरु जुन जीवनभर काम लाग्छ  !  कुनै पनि सफलतामा निर्णयको ठुलो हात हुन्छ। सहि निर्णयको अभावमा बन्न लागेको काम पनि बिग्रन्छ। फेरी सहि निर्णय लिएको खण्डमा बिग्री सकेको काम पनि बन्छ ।  भनिन्छ हतारको निर्णयले फुर्सदमा पछुताउनु पर्छ । त्यसैले हामीले सोच विचार गरेर मात्र सहि निर्णयको छनोट गर्नुपर्छ । आउनुहोस कस्तो अवस्थामा गम्भीर निर्णय गर्नु हुदैन चर्चा गरौ ।

१. एकदमै खुशी वा एकदमै दुखको बेला

२. एकदमै हतास वा निराश भएको बेला

३. शारीरिक वा मानसिक रुपमा एकदमै थकित भएको बेला

४. जाँड रक्सी वा कुनै पनि अम्मलको नसामा भएको बेला

५. आवेशमा आएको बेला

६. गम्भीर बिरामी भएको बेला

७. झगडा वा वादविवाद भएको बेला


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !