७ बैशाख २०८१, शुक्रबार

Tag: निर्णय

गठनबन्धनको निर्णय भए म विरोध गर्दिन : महामन्त्री थापा

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको निर्णयको विपक्षमा नउभिने बताएका छन् । महामन्त्री थापाले कांग्रेसभित्र स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने कि नजाने भन्ने विषयमा छलफल जारी छ । ‘शेखर र गगन दुबै नेताले गठबन्धनको विपक्षमा