३ आश्विन २०८१, बिहीबार
लेखहरु

भोट के मा हाल्ने ?

डाक्टर भन्दै थिए, ” ए ! तिम्रो त तालु नै पो खुइलिसकेछ।” कारण सोधेँ, भिटामिन डिको कमी भन्ने जवाफ् आयो । मैले सानो कक्षामा पढेको, बिहानको पारिलो घाममा भिटामिन डि मिल्छ अरे ! अनि बिहान उठ्नेबित्तिकै पारिलो घाम ताप्न मन