३१ भाद्र २०८१, सोमबार
लेखहरु

एउटा जोक

डाक्टर साबले मेरो खुट्टाको नशा हेर्दै सोधे ” तपाइको पेशा के हो ?” मैले भने ” शिक्षण ” । तब डाक्टर साब मन्द हास्दै भने ” एउटा जोक भन्छु ल ? ” चिन्तामा डुबेको मैले हुन्छ हुन्न केहि नभन्दै डाक्टर