२२ भाद्र २०८१, शनिबार
लेखहरु

ओइ भाइ! सालेको अर्को एक हजारको चिट काड्दे

भरत भण्डारी “कहाँ सम्म हो सर?”, “म बालाजु हो” । “अनी सबै ड्कुमेन्ट बोक्नुभा छत बाइकको?” “अँ, छ” । “ए छ है ?ल! ठिकै छ, धेरै राम्रो। तै पनि एस्सो हेरौँकी सर?” “हुन्छ” । लाइसेन्स हेर्दै “ए! ल ठिक छ,