हाम्रो यो व्यस्त जीवनमा विभिन्न पर्व र अवसरहरु आइरहन्छन् । यी अवसरहरुमा हामी प्राय: मनोरन्जन र घुमघाम रोज्दछौं । नयाँ वर्ष मनाउनका लागी हामीमध्ये केहीले अघिल्लो दिनदेखि नै बाहिर बस्ने गरी घर छोड्छौं भने केहीले नयाँ वर्षको दिनमै विभिन्न ठाउँहरुको