, आध्यात्मिक गुरु श्री निसर्ग्दत्त महाराजको केहि चर्चित भनाइहरु

आध्यात्मिक गुरु श्री निसर्ग्दत्त महाराजको केहि चर्चित भनाइहरु

प्रेम भन्छ,” म सम्पूर्ण हूँ”, विवेक भन्छ,”म केहि होइन”, यी दुइको बीच मेरो जीवनधारा बग्छ ।।

हामी एक अर्काका सृष्टिकर्ता र जीव हौँ, एक अर्काका बोझ पैदा गर्ने र बोक्ने ।।

अवधारणाहरु वर्णन गर्न सजिलो छ तर सबै अवधारणाहरु छाड्न गार्हो र दुर्लभ छ।।

तपाईं र ममा दुइ फरक चेतना देखिए पनि आखिर यी एक हून र एकता खोज्छन्, जून प्रेम हो।

आनन्दले तपाइलाई निद्रामा लैजान्छ र पीडाले तपाइलाई उठाउँछ .यदि तपाईं पिडामा पर्न चाहनु हुन्न भने निद्रामा नजानुस।।