१७ कार्तिक २०८३, मंगलबार
कला-साहित्य

गजल

गजल मनले आफ्नो सम्झीएर मन पराएँ त के भो ? उनीबाटै रातो सिंदुर भराएँ त के भो ?   आफ्ना सबै शत्रु भए नानाभाती नाटक रचे मेरो मान्छे यिनै भनी कराएँ त के भो ?   समाजको जातै उस्तो खेदो,