१९ बैशाख २०८३, शनिबार
कला-साहित्य

छोरीलाई शहिद कथा पढाउँदा

मेरी छोरी भर्खर पाँच लागी उ साँच्चै सानी छे तर उ आफैँमा ज्ञानी छे। कहिले हाँसीदिन्छे, कहिले आँगनीमा नाचीदिन्छे, तर उ सितीमिती रुन्न। एक दिन म पढाउँदै थिएँ उसलाई एउटा कथा, त्यो बिरताको कथा, त्यो आस्थाको कथा अनि जिउँदो इतिहासको