१२ बैशाख २०८१, बुधबार
कला-साहित्य

ओलान्गचुंग गोला

बाढीले बगाउँदा, पहिरोले तर्साउँदा, मेरो खुट्टा लड़बडाउदै गर्दा, तिम्रो हातको खोजीमा कोलाहलमा छटपटाउदा त्यहि अड्केको ढुंगानै मेरो साहारा बन्न्न पुगेछ कति भिभोर र कति दुस्ट दाईत्व विहिन तिम्रा पाइला त्यस्तो समयमा मलाई मर्न छाडी आकाश तिर फरफराएका ! सुर्यको पहिलो