२४ बैशाख २०८१, सोमबार
कला-साहित्य

एक दिन यो शहर मुर्दाहरुको शहर हुनेछ

एक दिन यो शहर मुर्दाहरुको शहर हुनेछ, केबल मुर्दा हरु, बिना कात्रो भुइँमा लडेका, आगोले आदी डडेका, ङीच्च दाँत देखाएर, आधा हाँसेका जस्ता, अलिकती बाँचेका जस्ता, त्यो बेजोडका मुर्दाहरु शहर भरी हुनेछन्। त्यो मुर्दै मुर्दाको भिडबाट मुर्दाको एक नाइके बेतोडले