२१ बैशाख २०८१, शुक्रबार
कला-साहित्य

सलाम छ

भेँडै -भेडाले भरिएको देश छ मेरो व्बाँसोले बाघ होस् भन्यो भनि सिकार गर्दा आफै सिकार हुने बाघरुपी भेँडा तिमि, तिमीलाई मेरो सलाम छ ||   समाजसेवी नेता जो पर्यौ मुखले देशको विकाश गरिसक्यौ भतिजोलाई नयाँ कार किनिदिन भूकम्प कुर्ने तिमि,