२० भदौ २०८३, शनिबार
कला-साहित्य

कोही आफैवाट हराउला सोचेकै थिइन

कोही आफैवाट हराउला सोचेकै थिइन । फर्केर आउला नआउला सोचेकै थिइन । । ओभानो जुन बस्ती भेटियो नि प्रेममा । तर आतंक मच्चाउला सोचेकै थिइन । । साथी सम्झी हदै बिस्वास गरेको थिए । आफ्नै प्रेमिका उडाउला सोचेकै थिइन ।