चैत्र २२, काठमाडौँ । उच्च हिमाली मानव बस्तीमा छायांकन हुने जानकारी सहित नेपाली फिल्म ‘म्हेन्दू’ को बिहीबार राजधानीमा एक कार्यक्रम गरी निर्माण गरिने घोषणा गरिएको छ । चलचित्र म्हेन्दूलाई मारोन मुभी एन्ड इन्टरटेनमेन्टको ब्यानरमा अर्जनुप्रसाद डोटेलले निर्माण गर्न लागेका हुन् । नेपाली,