२० बैशाख २०८३, आइतबार
कला-साहित्य

मेरो देशको धर्तीमा

जुन लाग्छ उज्यालो छाउने छ अब बारम्बार बत्ति गइरहने छैन हो यस्तो दिन आउने छ अब सबैले मेरो देशको हसिलो मुहार हेर्नेछन सिंहदरबार सांसद र बालुवाटारमा घरीघरी बैठक बसिरहने छैन अब यो खुल्ला आकाश भित्र स्वतन्त्रता र शान्ति छाउने भएको