१७ कार्तिक २०८३, मंगलबार
कला-साहित्य

मलाई आफ्नै सपनी अनौठो लाग्छ

मलाई आफ्नै सपनी अनौठो लाग्छ, यो मुटु, यो धमनी अनौठो लाग्छ । अर्काको उज्यालोमा ऊ रमाइरहन्छ, त्यो आकाशको चाँदनी अनौठो लाग्छ । यी साना बादलहरु त्यो ठुलो सुर्यको, स्वयं बन्छ ढकनी अनौठो लाग्छ । यस्तो विचित्र संसार कसरी बनयौ ?