१० बैशाख २०८२, बुधबार
कला-साहित्य

९७ वर्षको उमेरमा वरिष्ठ पत्रकार रिसालको निधन

काठमाडौँ । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । उनको केहीबेर अघि ९७ वर्षको उमेरमा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका वरिष्ठ पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँका भाइ पुरु रिसालले