७ बैशाख २०८१, शुक्रबार
कला-साहित्य

के छ ‘लुकामारी’ मा त्यस्तो ?

अहिले नेपाली चलचित्रवृत र सामाजिक संजालमा एउटै कुरा छाईरहेको छ: चलचित्र ‘छक्का पन्जा’। तर यो लेखमा ख्याती श्रेष्ठ हत्याकाण्डमा बुनिएको अर्को बुलन्द चलचित्रको चर्चा गरिदैंछ,’लुकामारी’को। अर्को सशक्त चलचित्रको पृष्ठभूमी: हरेक मान्छे जटिल छ। मानसपटलका वेत्ताहरु भन्छन्: मन पनि जटिल छ।