मिस वर्ल्ड २०१७ को उपाधि भारतकी मानुषी छिल्लरले जितेकी छन्। चीनको सान्यामा शनिबार भएको मिस वर्ल्डको फिनालेमा मिस नेपाल नीकिता चाण्डक टप ४० सम्ममात्रै पुग्न सफल भइन्। यो स्थान उनले आफ्नो समूहको हेड टु हेड च्यालेन्ज जितेर पाएकी थिइन्। अन्तिम