१९ बैशाख २०८३, शनिबार
कला-साहित्य

गजल

मनका कुरा तिमी सँग गर्न भनी आको थिएँ उदास मनमा उषा किरण छर्न भनी आको थिएँ। रंग कुची हातमा बोकि तिमिलाइ पछ्याउँदै विचित्रको तिम्रो चित्र कोर्न भनी आको थिएँ। वेमौसमको खेती रहेछ जहिले पनि हुने त्यही खेती पिरतीको गर्न भनी