८ पुस २०८१, सोमबार
कला-साहित्य

मलाई हिमाल हैन नभन ल

मेरो भागको हिउँ, मेरै चट्टानले समेट्न असामर्थ्य छ रे ! ती पापी बनावटले , मलाई भिन्न्न पारिदिए म नराम्री , मलाई हेर्न कोहि नरुचाउने “यो हिमाल कहाँ हो र हिमाल त सेतो हुन्छ नी” मेरो अस्तितवमा कति प्रस्न ओइराउने? मेरो