१९ बैशाख २०८३, शनिबार
कला-साहित्य

संघर्ष गर्दा गर्दै आज काल भयो जीवन

जित्छु भन्दा कछुवाको चाल भयो जीवन संघर्ष गर्दा गर्दै आज काल भयो जीवन कहिल्यै पनि नपुग्ने मान्छेको सपनाले विना अर्थ सताएर वेहाल भयो जीवन एकाग्रही रुपले जीवन काट्न सकिएन छल्किएको समुन्द्रको छाल भयो जीवन भनिन्छ जिन्दगी त सङ्गितमय होस् विनाधून