३० असार २०८३, मंगलबार
कला-साहित्य

एउटा विद्यार्थीको व्यथा

गाउँबाट शहर छिर्यो सपनाको भारी बोकी पिर लाग्छ त्यै शहरमा हराउने पो हो कि।। आफ्नो भन्ने कोहि छैन त्यो शहरको भीड माथि एक्लो लग्छ त्यो ठाउँमा कोहि हुन्न साथी।। खाने लाउने कसरी हो किताब कापी किन्नु पर्ने को नै हुन्छ