८ जेष्ठ २०८१, मंगलबार
कला-साहित्य

माग्ने, देश भक्त र राजनिती

-भरत भण्डारी जो हांस्छ हेरी अरुको मरणमा न पर्नु कहिल्यै त्यसको शरणमा। दिएर आस छोडीदिन्छ कस्ले अमृत भन्दै बिष दिन्छ जस्ले।। झुक्याई मार्दिन्छ छुरा धसेर त्यो बुद्दको आसनमा बसेर। झुक्याइ बाचा गरिदिन्छ कस्ले आफ्नै रगत् कुल्चिइदिन्छ जस्ले।। तिम्रा अगाडी अझ