१७ कार्तिक २०८३, मंगलबार
कला-साहित्य

अनि पो दशैँ आउँथ्यो

अनि पो दशैँ आउँथ्यो । निस्लोट बर्षातको बारुत बोकेको काला बादलहरु, बिस्तारै बिस्तारै क्षितिजबाट गायव हुन थाल्दथे, घनघोर बर्षातसंग युद्द गर्दागर्दै थाकेका पहाडहरु पराजित भएर लुकेका बादल हरुलाइ नियाल्दै पुनर्ताजगी ले जुरुक्क उठ्दथे। सँधै छचल्किएका पहाडी आँशुहरु, तृप्त भएर ओभानो