१८ बैशाख २०८१, मंगलबार
कला-साहित्य

विवाद माझ बादशाह खान : ‘फ्यान’ का १० कुरा

रिलिजको तयारीमा रहेको फिल्‍म ‘फ्यान’ का लागि कथा चोरेको आरोप लागेपछि शाहरुख संकटमा परेका हुन् । कथा चोरेको आरोपमा शाहरुखले भने आफ्नो नयाँ फिल्म ‘फ्यान’ को कथा मौलिक रहेको दाबी गरेका छन् । शाहरुखले भने, ‘फि‍ल्‍म मौलिक सोचमा आधारित छ।