गल्ती सृष्टिमा होइन दृस्टिमा छ !
गल्ती सृष्टिमा होइन दृस्ठिमा छ ! नेपालमा जन्मियो उ। एकैछिन ‘जुम’ गरैं। उ मदेशमा जन्मियो, मदेशमै हुर्कियो। उसले हिमालको उचाई देखेन रे, नदिको बेग र झरनाको सुन्दरतालाई बुझेन रे। तः उसको के गल्ति छ? उसको आप्नै भासा छ, नेपालि राम्रो