साधनमा हो कि, साध्यमा हो? मायालाई एक्छिन रोकुम, नजिक हो या टाडा, सैर्य धुपमा, या ऐनालाई धोका दिने कस्मेटीक रुपमा हो? बर्साको ओतमा हो कि? भोकको रोटि, या सब थोकमा हो। यो साइलेन्स माया? काल्पनामा डुब्दै, तैरदै। आखिर पोखरिको माछा