२५ बैशाख २०८१, मंगलबार
स्वास्थ्य

देशभर थप २११ जनामा कोरोना पुष्टि, ३२९ जना भए निको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८०१८ जनामा पिसिआर परिक्षण गर्दा १९७ जना र १४३३ जनामा एन्टीजेन परिक्षण गर्दा १४ जना गरी २११ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका