१५ जेष्ठ २०८१, मंगलबार
स्वास्थ्य

मकवानपुरमा खोप लगाएकी महिलाको कोरोना संक्रमणबाट मृत्यु

वाग्मती । कोरोना सङ्क्रमण विरुद्धको खोप लगाएकी मकवानपुरको हेटौँडाकी एक महिलाको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१४ का ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । हेटौँडा अस्पतालका कोभिड इन्चार्ज डा. प्रशान्त विडारीका