६ जेष्ठ २०८१, आइतबार
स्वास्थ्य

देशभर थप १५८ जनामा कोरोना पुष्टि, ३४२ जना भए निको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ४ जनाको पीसीआर परीक्षण गर्दा १५४ जना र २ हजार ३ सय १४ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १५८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा