१५ बैशाख २०८१, शनिबार

भारतले नेपाललाई कोभ्याक्समार्फत ७ लाख २५ हजार खाेप दिने


कोभिशिल्ड

काठमाडौँ । भारतले कोभ्याक्समार्फत ७ लाख २५ हजार कोभिशिल्ड कोरोना खोप दिने भएको छ । केही समययता कोरोना संक्रमितको संख्या घट्दै गएपछि भारतले खोप निर्यात फुकुवा गरेको थियो ।

भारतले कोभ्याक्स मार्फत उपलब्ध गराएको खोप मंसिर १३ गते लगभग ८ लाख ल्याइने स्वास्थ्य सेवा विभाग स्रोतले बताएको छ । पछिल्लो समय देउवा सरकारले खोप कार्यक्रमलाई तीव्र रूपमा निरन्ता दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !