८ बैशाख २०८१, शनिबार

Tag: ७ लाख २५ हजार खाेप

भारतले नेपाललाई कोभ्याक्समार्फत ७ लाख २५ हजार खाेप दिने

काठमाडौँ । भारतले कोभ्याक्समार्फत ७ लाख २५ हजार कोभिशिल्ड कोरोना खोप दिने भएको छ । केही समययता कोरोना संक्रमितको संख्या घट्दै गएपछि भारतले खोप निर्यात फुकुवा गरेको थियो । भारतले कोभ्याक्स मार्फत उपलब्ध गराएको खोप मंसिर १३ गते लगभग ८