२५ बैशाख २०८१, मंगलबार
स्वास्थ्य

भारतमा ओमिक्रोन भेटिएसँगै नेपालमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, “यसले सबै देशलाई निगरानी बढाउन, सतर्क रहन,