२५ बैशाख २०८१, मंगलबार
स्वास्थ्य

देशभर थप २३५ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७८८५ जनामा पिसिआर परिक्षण गर्दा २२४ जना र १९९९ जनामा एन्टीजेन परिक्षण गर्दा ११ जना गरी २३५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका