२५ बैशाख २०८१, मंगलबार
स्वास्थ्य

नेपालमा थप २४ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि

काठमाडौँ । नेपालमा थप २४ जनामा कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता काैशल मिश्राले आज एक प्रेस विज्ञप्ति जारी गर्दै थप २४ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि