२५ बैशाख २०८१, मंगलबार

काठमाडौं उपत्यकामा आज थप ३१० जनामा कोरोना पुष्टि


काठमाडौँ उपत्यका

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३१० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा २२१ जना, ललितपुर जिल्लामा ५९ जना र भक्तपुर जिल्लामा ३० जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २७१ जनाले कोरोना जितेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !